स्कुल बस दुर्घटना हुँदा २२ जना बिद्यार्थी घाइते

School bus

दाङ । स्कुल बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् । लमही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर–६ को मोतिपुरमा स्कुल बस दुर्घटना हुँदा २२ जना बिद्यार्थी घाइते भएका हुन् ।

घाइतेमध्ये सवारी चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । गाडी चालकको थप उपचारका लागि कोहोरपुर पठाइएको प्रहरीले बताएको छ ।

गाडीले उछिन्न खोज्दा रा १ त १९९ नम्बरको स्कुल बस सोमबार साँझ दुर्घटना भएको हो । विद्यार्थी बोकेर घरतिर जानेक्रममा बस दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...