नदीमा डुबेर एक बालकको मृत्यु

Balka ko mirtiu jpg

घोडाघोडी । नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ ।

मृत्युहुनेमा घोडाघोडी नगरपालिका–४ का अर्जुन धामीका नौ वर्षीय छोरा विवेक धामी रहेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।

स्थानीय सीताकुण्ड माध्यमिक विद्यालय कक्षा २ मा अध्ययनरत बालक विवेक साथीसँग नदीमा पौडी खेल्न गएकाबेला डुबेपछि स्थानीयवासीले उद्धार गरी सुख्खडस्थित घोडाघोडी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...