करिब साढे तीन लाख तिर्न नसक्दा दुई नेपाली हिरासतमा

Chaina

काठमाडौं । भिजिट भिसामा गएर काम गर्ने क्रममा दुई नेपालीलाई चीनको अध्यागमन विभागले हिरासतमा राखेको छ ।

ग्वान्झाउ, लुचिङ्लुस्थित रेष्टुरेण्टमा काम गर्ने गोपाल खत्री र सुजनप्रसाद नेपाललाई दुई महिनादेखि बन्दी बनाएर राखिएको गैरआवासीय नेपाली संघ, चीनका एक पदाधिकारीले जानकारी दिए ।

‘वर्क परमिट’ नलिएर काम गरेबापतको जरिवाना बुझाउन नसक्दा उनीहरू हिरासतमा रहेका हुन् । जनही करिब साढे तीन लाख (२० हजार आरएमबी) रुपैयाँ बुझाए उनीहरू छुट्न सक्ने संघका ती पदाधिकारी बताउँछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...