मलेसियाली सरकारले कामदारमाथि कडाइ

Maleshiya

काठमाडौं । मलेसियाली सरकारले गैरकानुनी आप्रवासी कामदारमाथि थप कडाइ गरेको छ ।

उनीहरुलाई कानुनी प्रक्रियामा ल्याउन यसअघि सञ्चालन गरिएको पुनः भर्ना एवं दर्ता कार्यक्रमको समयावधि गत जुन ३० मा सकिएलगत्तै पक्रन थालिएको हो ।

यसका लागि मलेसियाले ओपिएस नामक कारबाही अभियान चलाइरहेको छ । पछिल्लो समय सानादेखि हजारौं कामदार रहेका ठूला कम्पनीमा समेत धरपकड भइरहेको छ । भिसामा उल्लेख भएअनुसारको वा बेग्लै कम्पनीमा काम गर्नेहरुपनि निसानामा पर्न थालेका छन् ।

अध्यागमन विभागका अनुसार गत जनवरीदेखि अगस्टसम्म ३० हजारभन्दा वढी आप्रवासी कामदार र एक हजारभन्दा वढी रोजगारदाता पक्राउ परिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...