मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

A

डोटी । शिखर नगरपालिका बडा नम्बर १० मा मोटरसाइकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

शिखर नगरपालिका बस्ने चक्रबहादुर बलायरका ७ वर्षीय छोरा बिपिन बलायरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।

लक्ष्मणप्रसाद पाण्डेले चलाएको से १ प ३२४४ नम्वरको मोटर साईकलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मोटरसाइकल र चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...