पेस्तोलसहित एक पक्राउ

Arrested

काठमाडौं । हेटौँडा–१५ रातोमाटेबाट एक युवालाई पेस्तोलसहित पक्राउ गरेको छ ।

पेस्तोल बोकेर पैदल यात्रा गरिरहेका पर्सा पटेर्वा सुगौली–४ का १९ वर्षीय बिक्रम माझी महुसहर पेस्तोलुसहित प्रदेश प्रहरी कार्यालय हेटौँडा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरेको हो ।

उता, जिल्ला कारागार स्याङ्जामा कार्यरत प्रहरी जवान नवलपरासी त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय जितेन्द्र थापाले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । डिएसपी प्रकाश विष्टका अनुसार, आत्महत्याबारे अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...