‘छक्का पञ्जा-३’ को ट्रेलर सार्वजनिक

Chakka panja 3

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा-३’ को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् । दीपकराज गिरी फोकस गरिएका छन् ।

ट्रेलरसँगै रिलिज डेट पनि तय गरिएको छ । चलचित्र असोज २४ गते घटस्थापनाका दिन रिलिज हुने भएको छ ।

चलचित्र ‘छक्का पञ्जा-३’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् ।

चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसार्ईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसी, नीर शाह, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइराला लगायतको अभिनय छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...