गोविन्दा ‘रङ्गिला राजा’ फिल्ममार्फत् कमब्याक गर्दै

गोविन्दा ‘रङ्गिला राजा’ फिल्ममार्फत् कमब्याक गर्दै

विराटनगर । बलिउडका कमेडीका राजा मानिने अभिनेता गोविन्दा फेरिक एकपटक बलिउडमा धमाकेदार इन्ट्री गर्ने भएका छन् ।

सुपरहिट फिल्म ‘आंखें’ का निर्माता पहलाज निहलानीको फिल्म ‘रंगीला राजा’ मार्फत् उनले बलिउडमा कमब्याक गर्न लागेका हुन् ।

सो फिल्मको पोस्टर फिल्म विश्लेषक तरण आदर्शले एक ट्वीटमार्फत् सार्वजनिक गरेका छन् । यस फिल्ममा गोविन्दिा डबल रोलमा देखिने भएका छन् भने उनका साथमा मिशिका चौरसिया, अनुपमा अग्निहोत्री र दिगांगना सूर्यवंशी पनि देखिने छन् । यसको छायांकन राजस्थानमा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

यसरी पास हुदैछ प्रस्तावित शिक्षा नियमावली,अस्थायी शिक्षकले सुबिधा पाउने,अरुको यस्तो छ ब्यबस्थापनको ढाँचा

काठमाडौँ ।  शिक्षा ऐन आठौं संशोधन पछि विद्यालय शिक्षाको तहगत परिवर्तन भएसँगै अहिले कार्यरत प्राथम...