नेपाली र्‍यापरले हवाईजहाज भाडामा लिएर बनाए म्युजिक भिडीयो

Nephop 3swpgyod6x

अमेरिका । अमेरिकामा हरेक वर्ष एउटा र्‍यापर गीत सार्वजनिक गर्दै आएका गायक गौरब गुरुङले अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

अमेरिकाको ड्यालसमा आयोजित एक कार्यक्रममा उनले ‘नेपहपको रनवे’ बोलको भिडियो सहितको गीत सार्वजनिक गरेका हुन् ।

झण्डै एक महिनाअघि गीत सार्वजनिक गरेपनि म्युजिक भिडियो भने शुक्रबार स्थानीय पिकबार एण्ड रेष्टुँरामा सार्वजनिक गरिएको हो । आफ्नै स्वर रहेको नेपहपको रनवे म्युजिक भिडियोलाई विकास बराइलीले निर्देशन गरेका हुन् ।

 

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...