आशा भोस्लेको ८५ओैं जन्मदिन

Bhosle


एजेन्सी । गायिका आशा भोस्ले भारतको चर्चित गायिकाको रुपमा चिनिन्छन् ।


उनी शनिबार देखि ८५ वर्षकी प’गेकी छन् । बलिउडमा करिब ७ दशक देखि आपनो आवाज दिइरहेकी उनले हिजो शनिबारका दिन आपनो ८५ओैं जन्मदिन मनाएकी ह’न् । गिनिज बुकमा नाम लेखाउन सफल भएकी भास्लेले ११००० भाषामा भन्दा बढि गीत रेकर्ड गराएकी छिन् ।

 

भोस्ले अर्की भेटा«ेन गायिका लता मंगेस्करकि बहिनी पनि हुन् जस्ले नेपाली संगीतमा समेत आपनो आवाज दिएकी छिन् । नेपाली संगीत क्षेत्रमा योगदान पु¥र्याएकी भोस्लेले ‘गेैरी खेतको’, ‘नगर दोमन’, ‘ माइतीघर’, लगायतका रहेका छन् ।

 

उनको अन्य दिदि बहिनी उषा मंगेस्कर, मीना मंगेस्कर समेत सांगीतिक क्षेत्रमा आपनो योगदान दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...