अंग्रेजलाई हराएको दिनको सम्झनामा यसरी मनाइयो २००औँ विजयोत्सव (तस्बिर)

Bijya 3

पाल्पा । नेपाली फौज अंग्रेजसंगको युद्धमा विजयी भएको दिनको सम्झनामा सोमबार पाल्पाको तानसेनमा श्रीरणउजिरेश्वरी भगवतीको २०० औँ विजयोत्सव मनाइएको छ ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रदेश नम्बर ५ का संस्कृति तथा पर्यटन मन्त्री लिला गिरि, प्रदेश ५ का सभामुख पूर्ण घर्तीमगरलगायतको उपस्थितिमा विजय उत्सव मनाइएको हो ।

नेपाल एकीकरणको समयमा तात्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन सुरु गरेको जात्रा हरेक वर्ष मनाइँदै आइएको छ ।

/uploads/Vadau/200th bijay2.JPGअंग्रेज फौजसँग बुटवलको जितगढीमा भएको लडाईँमा युद्धमा जानु अघि थापाले विजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दुर जात्रा गर्ने भाकल गरेको र विजयपश्चात जात्रा मनाउन सुरु भएको इतिहासमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...