बाजेको सेकुवा सञ्चालनमा

Bajeko sekuwajpg

काठमाडौं । बाजेको सेकुवा सोमबारबाट खुलेको छ । गत जेठ ३० गतेदेखि बन्द रहेको बाजेको सेकुवाका सबै शाखाहरु सोमबारबाट सञ्चालनमा आएका हुन् । भदौ १३ गते सर्वोच्चले बाजेको सेकुवा खोल्न अन्तरिम आदेश दिएपछि सोमबारबाट काठमडौंमा रहेका बाजेको सेकुवाका दशवटै शाखा सञ्चालनमा आएको हो ।

सञ्चालक चेतनाथ भण्डाारी ३३ किलो सुन काण्डमा मुछिएपछि सुनकाण्डको छानविन गर्न गठित समितिले गत जेठ ३० गते बाजेको सेकुवाका सबै शाखामा शिलबन्दी गरेको थियो।

त्यस विरुद्ध सञ्चालक निकिता भण्डारीले सर्वोच्चमा रिट हालेकी थिइन्। सञ्चालक चेतनाथ सुनकाण्डमा मुछिएपनि अन्य शेयरधनी र कर्मचारीमाथि अन्याय भएको भन्दै बाजेको सेकुवा खोल्न माग गरिएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...