रक्सीमा मातेकी छोरीले चक्कु प्रहार गरि आफ्नै बाबुको हत्या

Hatya 676

काठमाडौं । तुम्वेवा गाउँपालिकामा आफ्नै छोरीले धारिलो चक्कु प्रहार गरी बाबुको हत्या गरेकी छिन् ।

तुम्वेवा गाउँपालिका ३, पसलटारकी २७ वर्षिय दिव्यरानी माङलाकले ५४ वर्षिय बाबु वकिलबहादुर माङलाकलाई छुरा प्रहार गरि हत्या गरेकी हुन् ।

उनले शनिबार राति मादक पदार्थ सेवन गरी बाबुलाई चक्कु प्रहार गरेकी थिइन् । छुरा प्रहारबाट गम्भीर घाइते भएका वकिलबहादुरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाबुलाई छुरा प्रहार गर्ने उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि वढाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...