पहिरोमा तीन बालबालिका पुरिए

Pahiro 33

सल्यान । सल्यानको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा पहिरोमा तीन बालबालिका पुरिएका छन् ।

आइतबार बेलुकी ५ बजेतिर स्थानीय बालाराम डाँगीको घर पहिरोमा पुरिंदा उनका १० वर्षीय छोरी ललिता, ७ वर्षीय छोरा ललित र ४ वर्षकी छोरी मेनका बेपत्ता भएका १२ नम्बर वडाका अध्यक्ष दिपक वलीले जानकारी दिए ।

पहिरोमा परेर बालाराम डाँगी र उहाँकी श्रीमती समेत घाइते भएको छ । घरमा बालबालिकाले खाना खाँदै गरेका बेला पहिरो खसेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...