मोरङका छुट्टाछुट्टै घटनामा २ जनाकोे मृत्यु

Sab

काठमाडौं । मोरङका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

मोरङको कानेपोखरी गाउँपालिकामा आइतबार खोलाले बगाएर र पोखरीको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

कानेपोखरी गाउँपालिका(७ स्थित चिसाङ खोलाले बगाएर सोही ठाउँका श्याम दर्जीका ६ वर्षीय छोरा रेशम दर्जीको मृत्यु भएको हो ।

त्यस्तै कानेपोखरी गाउँपालिका(३ मा आफ्नै घरको माछा पोखरीमा डुबेर विशाल राईको दुई वर्षीय छोरा अभि राईको मुत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...