फिल्म ‘राम कहानी’ हिट बनाउन सुर्दशन र पूजाले अपनाए यस्तो उपाए

Ramkahani

काठमाडौं । फिल्म ‘राम कहानी’ अव धेरैको प्रतिक्षा बनेको छ ।

ट्रेलरले झनै दर्शकलाई कौतुहलता बढाएको छ । अभिनेत्री तथा निर्मात्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको अभिनय रहेको फिल्म ‘राम काहानी’ ले आफ्नो फिल्म प्रचार प्रसारलाई तिब्र बनाउदै राजाधानिमा बिभिन्न कार्यक्रम गरी यसलाई तिब्रताका साथ बढाएको छ ।

सुदर्शन थापाले आफ्नो फेसबुक स्टाटस मार्फत अव फिल्म लाग्न ७ दिन मात्र बाँकी रहेको पोष्टर सार्वजनिक गर्दै आक्रामक प्रचार प्रसार थालेका छन् । फिल्मलाई पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेका हुन् । फिल्मको कथा सुदर्शन थापाको रहेको छ, भने निर्देशन पनि थापाको आफ्नै रहेको छ ।

फिल्ममा पूजा, आकाशको साथै केदार, जीतु, विल्सन बिक्रम राई, रबिन्द्र झा, राजाराम पौडेल, शिशिर राणा, विशाल पहारी, सुनिता श्रेष्ठ, सोवित बस्नेत लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ । रामकहानी भदौ २२ मा रिलिज हुँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...