डडेल्धुरामा महाकालीको पानी खतराको तहमाथि, कञ्चनपुरमा सतर्क रहन आग्रह

Mahakali

काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा परेको भारी वर्षाका कारण महाकाली नदीमा पानीको वहाव बढ्दै गएको छ ।डडेलधुरा स्थित परिगाउँ बाढी केन्द्रमा बहाव सतर्कता तह भन्दा माथि पुगेको बाढी पूर्वानाुमान महाशाखाले जनाएको छ।

पहाडमा पानीको बहाव बढ्दै जाँदा तराईमा बाढी र कटानको सम्भावना हुने भएकाले कञ्चनपुरका महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।कञ्चनपुरको तटीय क्षेत्रमा भोली बिहानसम्म सतर्कताको लागि अनुरोध गरिएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...