चलचित्र ‘रोज’को ट्रेलर सार्वजनिक

Pradeep 2

काठमाडौँ । अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘रोज’को ट्रेलर सार्वजनिक भएको छ ।

गोपीकृष्ण मुभिजको निर्माण र आरोही इन्टरटेन्मेन्टको सहकार्यमा तयार भएको चलचित्र ‘रोज’मा प्रदीपले क्रिमिनलको लुक्समा देखाइएको छ ।

यहीँ भदौ २२ गतेदेखि देशभर प्रदर्शनमा आउने सो फिल्म प्रदीपलाई नायिकाद्वय परमिता आर.एल. राणा र मिरुना मगरले साथ दिएकी छन् । यसैगरी प्रदीपको जोडीको रुपमा नायिका आशिष्मा नकर्मीलाई पनि देखाइएको छ ।

निरक पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा आफ्नी प्रेमिकाको हत्या गरेको एक प्रेमीको जीवनको कथालाई यो चलचित्रले उठान गरेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...