शुक्रबार ‘नाईं नभन्नू ल ५’ अल नेपाल रिलिज

Nai navannu la 5

काठमाडौं । ‘नाईं नभन्नू ल ५’ शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आउँदै छ ।

चलचित्रमा प्रियंका कार्की, अनुभव रेग्मी, स्वतिमा खड्का, केकी अधिकारी, दिलिप रायमाझी, निरुता सिंह लगायतका कलाकारको अभिनय रहेको छ । बालकलाकार सेड्रिना शर्मा र नवनायक अभिषेक नेपालले यसै चलचित्रबाट डेब्यू गर्दैछन् ।

चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको रहेको छ । चलचित्रको सम्पादनअर्जुन जिसीले गरेका हुन् भने निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् ।

चलचित्रको कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणि दाहाल रहेका छन् । चलचित्रका गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

चलचित्रको लेखन विकासराज आचार्य र सामीप्यराज तिमल्सेनाले संयुक्त रुपमा गरेका हुन् भने छायाँकन पुरुषोत्तम प्रधानले गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...