प्रधानन्यायाधीश सिफारिस गर्न बैठक बस्दै, आजै अख्तियार प्रमुख पनि सिफारिस हुने सम्भावना

Sarbochha

काठमाडौं । प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषद्को बैठक बस्दैछ ।

यसअघि परिषद्ले वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । तर परिषद्ले सिफारिस गरेको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि पुनः अर्को नाम सिफारिस गर्न बैठक अपराह्न ४ बजे बस्न लागेको हो ।

सर्वोच्चमा प्रधानन्यायाधीशका लागि योग्यता पुगेका वरिष्ठ न्यायाधीशमा ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा छन् ।

दुईमध्ये एकको नाम सिफारिस गर्नुपर्नेछ । यसैगरी बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पनि सिफारिस गर्ने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...