शिक्षक मृत अवस्थामा फेला

Teacher

खोटाङ । दिक्तेलको माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा कार्यरत शिक्षक शनिबार मृत फेला परेको छ ।

बूढीगङ्गा गाउँपालिका–७ मोरङ निवासी शिक्षक राज भट्टराई सात वर्षदेखि उक्त बोर्डिङमा कार्यरत थियो ।

उनले आफ्नै कोठामा बान्ता गरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

मृत्युको कारण खुल्न नसकेको उनले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...