बुद्ध् राईको आवाजामा ‘छोडेर गयौै’ सार्बजनिक (भिडियो सहित)

बुद्ध् राईको आवाजामा ‘छोडेर गयौै’ सार्बजनिक (भिडियो सहित)

काठमाडौं । बुद्ध् राईको आवाजामा ‘छोडेर गयौै’ सार्बजनिक भएको छ ।

गायक बुद्ध् राईको आवाजमा नयाँ गीत ‘छोडेर गयौ’ सार्बजनिक गीतमा दिपक राईको शब्द रचना र सन्तोष राईको संगित संगै के.बि भण्डारिको संगित सम्योजन रहेको छ ।

गीतको भिडियो प्रकाश धितालले निर्देशन गरेका छन् । अभिनयमा रक्षा, मदन र रत्न गरेका छन् । उत्सब दाहालको छायांकन, निशान घिमिरे सम्पादन रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

महिलालाई यौन सम्पर्क गर्न के कुराले मूड अन गरिदिन्छ ?

काठमाडौं । कुन मानिसलाई कस्तो खालको यौन सम्पर्कको शैली मन पर्दछ भन्ने कुरा समग्रमा भन्न गाह्रो हु...