अष्ट्रियाको भियना विश्वमै बस्नलायक पहिलो शहर, यि हुन् टपटेन १० शहर

Vienna austria skin courses

काठमाडौं । इकोनोमिक इन्टिलिजेन्स युनिटले विश्वमा बस्न लायक उत्कृष्ट १० शहरहरुको सूची सार्वजनिक गरेको छ । यो सूचीमा अष्ट्रियाको भियना पहिलो नम्बरमा पर्दा अष्ट्रेलियाको मेलबर्न दोस्रो नम्बरमा छ ।

टप टेनभित्र अष्ट्रेलिया र क्यानडाका तीन–तीन तथा जापानका दुईवटा शहरहरु परेका छन् ।

अष्ट्रेलियाको मेलबर्न दोस्रो, जापानको ओसाका तेस्रो, क्यानडाको कालगेरी चौथो र अष्ट्रेलियाको सिड्नी पाँचौ स्थानमा छन् । यसैगरी क्यानडाको भ्यानकोभर, क्यानडाकै टोरन्टो सातौं, जापानको टोकियो आठौं, डेनमार्कको कोपन हेगन नवौ र अष्ट्रेलियाको एडिलेड दशौ नम्बरमा छन् ।

सिरियाको दमास्कस भने बस्न लायक शहरको सूचीमा सबैभन्दा पुछारमा छ । दमास्कसभन्दा माथि क्रमशः बंगलादेशको ढाका, नाइजेरियाको लागोस् र पाकिस्तानको कराँची शहर छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...