रेष्टुरेन्टमा कार्यरत युवती मृत फेला

Dead body

काठमाडौं । काठमाडौँको जडिबुटीस्थित रोमान्स रेष्टुरेन्टमा काम गर्ने सिन्धुपाल्चोक चौतार नगरपालिका–७ की संगीता भारती मृत फेला परेकी छन् । संगीता शुक्रबार आफू सत्ने विस्तारामै मृत भेटिएकी हुन् ।

रेष्टुरेन्टकै कोठामा बस्दै आएकी भारती बिस्तारामै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

भारतीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

ब्रेकिङ : लाग्यो कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू

Kapitbartu karfyu

काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि आज साँझ ५ बजेदेखि कर्फ्यू ...