पुरुषलाई जति ठूलो कण्डम, त्यति मज्जा ! अनि महिलालाई नि ?

Big comdom

यौनक्रियाका क्रममा अधिकांश युवा कण्डम प्रयोग गर्न मान्दैनन् । कण्डमको प्रयोगबारे अनेक तर्क वितर्क पनि गरिन्छ । कण्डमको प्रयोग गर्दा सेक्समा सन्तुष्टि नहुने हल्ला पनि फिजाइएको छ । तर, कण्डमको प्रयोग नगर्नु कयौ रोगलाई निम्ता दिनु हो । तर बयस्कहरुमा भने कण्डम प्रयोग गर्ने जागरुकता हुन्छ ।

हालै गरिएको एक अध्ययनअनुसार कण्डमको प्रयोगले गर्भधारण रोक्ने वा यौन रोगबाट बचाउँछ नै साथसाथै यौनक्रियाका क्रममा उत्तेजना घटाउने र बढाउने पनि गर्दछ ।

अध्ययनअनुसार सानो साइजको तुलनामा ठूलो साइजको कण्डमको प्रयोगले सेक्सको आनन्द बढाउने गर्दछ । अध्ययनको आधारमा बेलायतको एक कण्डम कम्पनीले एक्स्ट्रा लार्ज साइजको कण्डम बनाउनसमेत सुरु गरेको छ । जसबाट यसको विक्री जोडदार तिब्र भएको छ । कम्पनीका अनुसार एक्स्ट्रा लार्ज साइजको कण्डमको माग बढेको छ ।

ठूलो साइजको कण्डमको प्रयोगबाट पुरुषमा समागमका दौरान सहज त हुने नै छ, यसका साथै सेक्सका क्रममा आनन्द पनि बढी प्राप्त हुनेछ । कम्पनीका अनुसार सामान्य कण्डमभन्दा १० मिमी लामो वा २ मिमी बढी घेरा भएको कण्डमको माग बढेको छ ।

यसबाट स्पष्ट हुन्छ कि पुरुषले एक्स्ट्र लार्ज साइजको कण्डम मन पराएका छन् । पुरुषले ठूलो साइजको कण्डम लगाउँला उसको सेक्स पाटनर अर्थात् महिलालाई पनि उत्तिकै भरपुर आनन्द हुने अध्ययनले देखाएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...