आज मंगलबार यस्तो छ, तपाईको भाग्य हेर्नुहोस्

Bhakjan

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गलत निर्णय लिनपुगिएला । नाक तथा घाँटीमा समस्या आउला । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वैदेशिक कार्य अघी बढ्नेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । साँझमा पैशा खर्च हुने योग छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मान सम्मान पइनाले मन प्रशन्न रहला । प्रेमीको सहयोग प्राप्त हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । स्वास्थ्यमा सुधार आउनेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहकर्मी बाट विरोध आउला । घर व्यवहारको समस्याले सताउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बिश्वास गरेकाले साथ दिनेछन् । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भौतिक साधन जुटाउने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । आफ्नो कार्यमा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहररू पत्ता लाग्नेछन् । बाहन सुख मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

प्रतिकृया दिनुहोस