हिन्दू महासंघ अन्तराट्रिय समितिका अध्यक्ष सिंहको निधन

Bharat keshar

काठमाडौं । हिन्दू महासंघ अन्तराट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहको आइतबार बिहान निधन भएको छ ।

उनको स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको महासंघका महासचिव असिम्ता भण्डारीले जानकारी दिए ।

सिंह दोस्रो कार्यकालका लागि महासंघको अध्यक्ष थियोे । नेपाली सेनाका पूर्वउपरथी सिंहले शाही पाश्र्ववर्तीका रुपमा समेत काम ग।ेको थियो । पिसाबसम्बन्धी रोगका कारण अस्पताल भर्ना गरिएकामा उनलाई निमोनिया रोग पनि देखिएको थियो । उनको निधन भने हृदयाघातका कारण भएका भण्डारीले जानकारी दिए ।

सिंहको शव अन्तिम श्रद्धाञ्जलिका लागि अहिले पशुपति वनकालीस्थित हंसमण्डपमा राखिएको छ । उनका ३ छोरा छ । स्व सिंहको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...