काठमाडौंमा पनि देखियो बर्ड फ्लु

Bird flue

काठमाडौ‌ं । केही समय अघिदेखि चितवनमा देखिएको बर्ड फ्लुको संक्रमण यतिबेला राजधानी काठमाडौंमा समेत देखिन थालेको छ ।

 तारकेश्वर नगरपालिकास्थित घर्मस्थलीमा पालिएको हाँसमा बर्ड फ्लु देखिएको छ।

वर्ड फ्लु देखिएको ठाउँको ३ किलोमिटर वरिपरि गहण निगरानी समेत सुरू गरिएको छ । उक्त ठाउँमा ४२ दिनको लागि पंक्षीजन्य पदार्थ निषेध गरिएको छ।

पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा।सम्झना काफ्लेकाअनुसार शुक्रबार लामबगर र गणेश ठाउँमा गरी ५ हजार ४ सय ५१ हाँस, १ सय ८० कुखुरा, ३ हजार ७ सय २० अण्डा र दुई सय ५० किलो दाना नष्ट गरिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...