वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोधाको निधन

Madan

काठमाडौँ । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ ।

श्रेष्ठकी पत्नी यशोदा सुवेदीको ६८ वर्षको उमेरमा निधन भएको हो । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यका अनुसार क्यान्सर रोगबाट पीडित उनको उपचारका क्रममा सोमबार राति ११ बजे निधन भएको हो ।

क्यान्सर रोगबाट पीडित उनलाई ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उनको मंगलबारै अन्त्येष्टि गरिने कलाकार किरण केसीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...