सुनको मूल्य लगातार बढ्दै, कति छ आज

Gold made

काठमाडौँ । नेपाली बजारमा केही दिनदेखि सुनको मूल्य लगातार बढ्दै गएको छ । आज सुनको मूल्य प्रतितोला ५८ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने यथावत छ । आज चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मात्रै चाँदी तोलामा १० रुपैयाँले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...