सुनको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

Gold made

काठमाडौं । आज सुन तोलामा २ सय घटेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज छापावाला सुन ५७ हजार २ सयमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मुल्य ५६ हजार ९ सय रहेको छ ।

साताको पहिलो दिन आईतबार देखिनै छापावाला सुन प्रति तोला ५७ हजार ४ ,तेजावी सुन ५७ हजार १ सयमा कारोबार भईरहेको थियो । चाँदी आज तोलामा ७५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...