सुनको भाउ घट्यो, हेर्नुहोस् कति पुग्यो

Gold 1

काठमाडौँ । आज बिहीबार पहेलो धातु अर्थात सुनको मूल्य ४ सय रुपैयाँका दरले घटेको छ ।

सुन प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ५७ हजार २ सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदी पनि आज ५ रुपैयाका दरले घटेको छ । चाँदी आज ७ सय ५५ रुपैयामा कारोबार भईरहेको छ । बुधबार चाँदी ७ सय ६० रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...