सुनको मूल्य स्थिर चाँदीको मूल्य बढ्यो

Gahana bazaar

काठमाडौँ । केही दिनयता निरन्तर घटबढ भइरहेको सुनको भाउ मंगलबार भने स्थिर रहेको छ । त्यस्तै मंगलबार चाँदी तोलामा ०५ रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार सुन प्रतितोला ५७ हजार २ सय रुपैँयामा कारोबार भइरहेको छ ।

त्यस्तै नेपाली बजारमा आज चाँदी प्रतितोला ७ सय ६५ रुपैँयामा कारोबार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...