सुनको भाउमा गिरावट, हेर्नुस् कति पुग्यो आज

Gold less

काठमाडौँ । केही दिनदेखि बढ्दै गएको सुनको मूल्य आज भने तोलामा २ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला ५६ हजार रुपैयाँ पुगेको छ ।

हिजो सुन ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ सस्तीएको छ ।

आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...