अलैँचीको मूल्य वृदि किसान उत्साहित

Candrom

इलाम । अलैँचीको मूल्य क्रमिक रुपमा बढ्न थालेपछि किसान उत्साहित भएका छन् ।

विगतमा प्रतिमन १ लाख २० हजार रुपैयाँमा बिक्री गर्दै आएका किसान पछिल्लो समय भाउ घटेर प्रतिमन ३५ हजार रुपेयाँमा झरेपछि निरास भएका थिए । अचैलीको भाउ अहिले ३५ हजारबाट बढेर ४० हजार रुपैयाँ पुगिसकेको छ । भाउ अझै बढ्ने क्रममा छ ।

२ साता यता अलैँचीको मूल्य क्रमिक रुपमा उकालो लाग्दै गएपछि किसान आशावादी बनेका छन् । अलैँची व्यवसायी संघका अध्यक्ष विजय खाकीले मूल्यमा क्रमिक सुधार आएको बताए ।

किसानले विभिन्न ठाउँबाट बिरुवा ल्याएर अलैँची रोपेमा छन् । कृषि विकास कार्यालयले पनि अनुदानमा बिरुवा उपलब्ध गराउँदै आएको छ । जिल्लामा १ हजार ७ सय हेक्टरमा अलैचीको व्यवसायिक खेती गरिएको छ । गत वर्ष ५ सय ७६ टन अलैँची उत्पादन भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...