मृगौला राेग पीडित मथुराकाे उपचारका लागी अार्थिक सहयाेग

Mathura bk

काठ्माडौँ । दुवै मृगाैला फेल भएर विर अस्पतालमा उपचारकाे क्रममा रहेकी अछाम जिल्ला घर भएकि मथुरा विकको उचारका लागी सहयोगी हातहरु बढेका छन् । 

अार्थिक अवस्था कमजाेर भएका कारण हाल उपचारको क्रममा अस्पतालकाे शैयमा छट्पटार्इ रहेकी उनलार्इ  विभिन्न ठाँउवाट सहयाेग जुट्न थालेकाे हाे । पीडित विकलाई दलित जागरण नेपालको पहलमा रुकुम जिल्ला आठबिसकोट नगरपालिका वाड न. ८ का वडा अध्यक्ष एवम समाजसेबि मन बहादुर चदाराले रु.३ हजार रुपैयाँ अार्थिक सहयोग गरेका छन् ।

उक्त रकम शुक्रबार दलित जागरण नेपालका सल्लाहकार दधिराम परियार र दलित एकता संजाल नेपाल सिन्धुपाल्चोकका अध्यक्ष सुनिल मिजारलेकलार्इ विहस्तान्तरण गरेका छन् ।  दलित जागरण नेपालकै पहलमा एक हप्ता अगाडी  रु.१०५५५ रुपैयाँ संकलन गरि हस्तान्तरण गरिएकाे थियाे । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...