सुनको मूल्यमा गिरावट

Gold 1

काठमाडौँ । केहि दिनदेखि लगातार सुनको मूल्यमा गिरावट आएको छ । आज मंगलबार सुन प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुनको मूल्य ५५ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस