सुनको भाउ घट्यो, यति छ आज

Eare ring

काठमाडौँ । गएको साता देखी सुनको भाउमा लगातार परिवर्तन भइरहेको छ । हिजो स्थिर रहेको सुनको भाउ बुधबार फेरी सस्तिएको छ ।

बुधबातोलामा फेरी १ सय रुपैँयाले सुनको भाउ घटेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । बुधबार चाँदीको भाउ भने ५ रुपैँयाले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार सुन प्रतितोला ५६ हजार रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ७ सय ५५ रुपैँयामा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ७६० रुपैँयामा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...