यति छ आज सुनको भाउ

Gold made

काठमाडौँ । हिजो तोलामा १ सय रुपैँयाले बढेको सुनको भाउ आज भने स्थिर रहेको छ । आज चाँदीको भाउ भने ५ रुपैँयाले सस्तिएको छ 

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५६ हजार १ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ७६० रुपैँयामा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ७६५ रुपैँयामा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...