सुनको भाउ घट्यो, यतिमा करोबार हुँदैछ आज

Gold 1

काठमाडौँ । हिजो तोलामै ४ सय रुपैँयाले घटेको सुनको भाउ शबिार पनि घटेको छ । आज सुन तोलामा २ सय रुपैँयाले सस्तिएको छ ।

चाँदीको भाउ भने आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५ हजार ८ सय रुपैँयामा कारोवार भइरहेको छ ।

आज चाँदी भने प्रतितोला ७६० रुपैँयामा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ५६ हजार रुपैँयामा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...