निरन्तर घटबढ भइरहेको सुनको भाउ यति पुग्यो आज‘

Gold made

काठमाडौँँ । हिजो स्थिर रहेको सुनचाँदीको भाउ आइतबार भने बढेको छ ।

आज सुन तोलामा ५ सय रुपैँयाले बढेको छ । त्यस्तै चाँदीको भाउ पनि आज तोलामा १० रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार ४ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ७७५ रुपैँयामा कारोवार भइरहेको छ ।

हिजो सुन प्रतितोला ५५ हजार ९ सय रुपैँयामा कारोवार भएको थियो भने चाँदी प्रतितोला ७६५ रुपैँयामा कारोवार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...