तेस्रो चरणको चुनावमा नेकपा एमालेले खोल्यो खाता

सिमरा उपमहानगरपालिका वडा नं. २४ को दलित महिला सदस्य निर्विरोध

Uml..

बारा । एमालेलार्इ मधेश बिरोधी भनेर राजपा लगायतका दलहरुले मसला बनाइरहेका बेला प्रदेश नं. २ मा असोज २ गते हुन लागेको स्थानीय तहको तेश्रो चरणको चुनावमा नेकपा एमालेले खाता खोलेको छ ।

उनी जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २४ मा नेकपा एमालेका तर्फबाट दलित महिला वडा सदस्यमा लालमुनी देवी ठाकुर निर्विरोध चयन भएकी छन् । 

निर्वाचन अधिकृत भिमप्रसाद भुर्तेलले दलित सदस्य पदमा एक जना महिला सदस्यको मात्रै उम्मेदवारी परेकोले लालमुनी देवी ठाकुर निर्विरोध भएको जानकारी गराए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...