काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ९८ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ९८ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र १ सय ९० संक्रमित थपिएका छन् भने ललितप...
Bhadra 13, 2077 काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्य...
Bhadra 13, 2077 काठमाडौँ । लोकसेवा आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ । आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापन खुलाउने निर्णय गरेको थियो तर कोरोना भाइरसको संक्रमण बढेपछि नखोल्ने तयारी गरेको हो ।
संघीय मामिला ...
Bhadra 13, 2077 काठमाडौैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । विश्वविद्यालयमा अतिरिक्त कक्षा व्यवस्थापनसम...
Bhadra 12, 2077 काठमाडौँ । सत्तारुढ दल नेकपा निकट अनेराूववियूले १२ बुँदे माग सहित ज्ञापनपत्र बुझाएको छ । आज (शुक्रबार) इमेलमार्फत शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई शिक्षासँग सम्वन्धित ११ वटा र विश्वविद्यालय शिक्षासंग सम्वन्धित १० वटा ...
Bhadra 12, 2077 काठमाडौँ । गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोराछोरी पढाएका ३० जनालाई जरिवाना तोकेरै पत्र काटेको छ । गाउँपालिकाभरिका शिक्षक, अन्य सरकारी कर्मचारी सबैले अनिवार्यरुपमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने त्यसो...
Bhadra 12, 2077 एजेन्सी । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले कोरोना महामारीका कारण विश्वभर एक अर्ब भन्दा बढी बालबालिकाको नियमित पठनपाठन अवरुद्ध भएको जनाएको छ । कोरोनाका कारण शिक्षण संस्थाहरु बन्द हुँदा प्रभावितमध्ये एक तिहाई भन्दा ब...
Bhadra 10, 2077 काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ ।
त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव...
Bhadra 10, 2077 काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले सम्पर्कमा नआएका विद्यार्थीको खोजी गरिदिन सार्वजनिक आह्वान गरेको छ । कोरोना भाइरसको महामारी तत्काल कम हुने सम्भावना कम भएको निष्कर्ष निकाल्दै त्रिविले विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पढ...
Bhadra 1, 2077
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय हो ।
बोर्डका अध्यक्ष प्...
Bhadra 1, 2077 काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द...
Shrawan 25, 2077 बझाङ । कोरोना भाइरसका कारण देशभरका विद्यालयहरु बन्द रहेका बेला बझाङको साइपाल गाउँपालिकाका सम्पुर्ण बिद्यालयहरुमा पठनपाठन सुरु भएको छ ।
कोरोना संक्रमणका कारण चैत ११ गते देशभर लकडाउन गरिएपछि देशभरका विद्यालयहरुमा पठनपाठन ठप...
Shrawan 22, 2077 काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा फाराम भरेकाको पैसा फिर्ता गर्ने भएको छ। कोभिड १९ को संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि विद्यार्थीको पैसा सम्बन्धित व्यक्तिलाई नै फिर्ता गर्ने बोर्डले जनाएको छ।...
Shrawan 14, 2077 काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय मागेकाले भदौ तेस्रो ...
Shrawan 12, 2077 काठमाडौँ । बन्दाबन्दीका बेला विद्यालय जान नपाएका बालबालिकाहरु स्कूल सकेसम्म चाँडो विद्यालय जाने चाहनामा रहेको एक सर्वेक्षणले देखाएको छ ।वल्र्ड भिजन र कन्र्सोटियम नेपालको संयुक्त प्रयासमा गरिएको सर्वेक्षणमा ८८.३५ प्रतिशत बा...