मोदीसँग किन भेट भएन मलाई पनि थाहा भएन : प्रचण्ड

निशान न्युज Shrawan 1, 2079
f.title

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिए पनि अन्तिम समयमा हुन नसकेको बताएका छन् । भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई थाहा नभएको उनको भनाइ छ । तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका उनले मोदीसँग भेट नभएको...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र भ...

निशान न्युज Shrawan 1, 2079

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै काठमाडौँ । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । उनले आज अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका हुन । साथै उनले आइतबार नै...

भारतमा रहेका प्रचण्डको राजनीतिक भेटवा...

निशान न्युज Ashad 32, 2079

भारतमा रहेका प्रचण्डको राजनीतिक भेटवार्ता सुरु, यस्तो छ आजको कार्यसूचि काठमाडौँ । तीन दिने भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय भेटवार्ता सुरु गर्दैछन्। आज भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवा...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज ...

निशान न्युज Ashad 31, 2079

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदै काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् ।भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड आज भारत भ्रमणमा जाने भएका हुन् । उनलाई भाजपाले पार्टी मुख्यालयमा स्वागत गर्ने भएको छ । भाजपा अध्यक्ष जेपी नड्डासँग आजै भाज...

राजीनामा दिएर जनार्दन शर्माले षडयन्त्...

निशान न्युज Ashad 23, 2079

राजीनामा दिएर जनार्दन शर्माले षडयन्त्र गर्नेहरुलाई जवाफ दिनुभयो : प्रचण्ड काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने डिजाइन अन्तर्गत अर्थमन्त्रीको विषयमा उछालिएको बताएका छन् । आजको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले मन्त्री पदबाट राजीनामा दिएर नेता जनार्...

कोही भ्रममा पर्नु पर्दैन, एसपीपी सम्झ...

निशान न्युज Ashad 2, 2079

कोही भ्रममा पर्नु पर्दैन, एसपीपी सम्झौता ओली सरकारले कार्यान्वयन गरेको हो : प्रचण्ड काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० सम्झौता सन् २०१९ बाट कार्यान्वयनमा आएको बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त सम्झौता कार्यान्वयनमा ल्याएको दाबी उनले गर...

समाजवाद निर्माणको लडाईं गर्न सहकार्य,...

निशान न्युज Ashad 2, 2079

समाजवाद निर्माणको लडाईं गर्न सहकार्य, एकता आवश्यक छ : प्रचण्ड काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले विकास र समृद्धिको यात्रा सहमति र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताएका छन्। बिहीबार पेरिसडाँडामा आयोजित रितबहादुर खड्का स्मृतिसभालाई सम्बोधन गर्दै उनले एक्लै अगाडि बढ्ने अंहकार सबै...

सुविधामा नभुली नागरिकको काम गर्न जनप्...

निशान न्युज Jesha 18, 2079

सुविधामा नभुली नागरिकको काम गर्न जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई सुविधामा नभुली नागरिकको काम गर्न निर्देशन दिएका छन । आज भएको स्थानीय तहका प्रतिनिधिलाई अभूमिखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टीको ...

चुनाव जितेर प्रधानमन्त्री बन्‍न ओलीला...

निशान न्युज Jesha 14, 2079

चुनाव जितेर प्रधानमन्त्री बन्‍न ओलीलाई प्रचण्डको चुनौती काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री बन्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । यसअघि ओलीलाई दुई/दुई पटक प्रधानमन्त्री माओवादीले बनाएको द...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...