काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ। अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमा तलब वृद्धि गरेको बताएका हुन्। उनका अनुसार बढेको तलब कर्मचारीले साउन १ देखि पाउनेछन्।
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...