आज सुन चाँदीको मुल्य घट्यो, कति पुग्यो ?

निशान न्युज Jesha 27, 2079
f.title

  काठमाडौँ । आज सुन चाँदीको मुल्य घटेको छ । आज तोलामा सुन ३ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...