श्री पाथिभरा माताले तपाईको रक्षा गरून् भदौ १७ गते सेप्टेम्बर ०३ मंगलबारको राशिफल

निशान न्युज भाद्र १७, 2076

मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अआज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । आम्दानीका नयाँ स्रोत पत्ता लाग्नेछन । व्यपार व्यवसायमा उन्नती हुनेछ । मन प्रसन्न रहने छ ।वृषः इ,उ,ए,ओ,वा,वि,वु,वे,वोवृष रासि हने मित्रलाई आज प्रेममा समझदारी बढेर जानेछ । नयाँ ...

कस्तो छ आज तपाईको भाग्य ? हेर्नुस् रा...

भाद्र १६, 2076 मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अआजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । विगतमा राकिएका काम बन्ने छन । पति पत्निबीच समधुर सबन्ध हुनेछ । अध्यानमा रूचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउने...

पाथीभरा माताले रक्षा गरुन, आज यस्तो छ...

भाद्र १५, 2076 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । माया र प्रेमको वातावरण तैयार हुनेछ । तर्क, विव...

आज यसरी चम्किँदै छ तपाईको भाग्य, हेर्...

भाद्र १४, 2076 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मुखमा सरस्वतीको बास छ, त्यसैले आज ज्ञान र सिप बाँडेर जस लिने समय हो । साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । हितैषी र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । मानप्रतिष्ठा र ...

आज शुक्रबार, तपाईको राशिफल यस्तो छ

भाद्र १३, 2076 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने...

श्री पाथिभरा माताले तपाईको रक्षा गरून...

भाद्र १२, 2076 मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अआजको दिनमा कला,साहित्य एवं संगीतमा रुचि बढ्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । यात्राको अवसर मिल्नेछ । धार्मिक आस्था बढ्ने । नयाँ व्यवसाय सुरूवात ह...

आज बुधबार यसरी चम्किन सक्छ तपाईको भाग...

भाद्र ११, 2076 मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अआजको दिन शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । प्रेम सम्बन्ध कसिलो हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । सामाजिक प्रतिष्ठा मिल्ने छ । आफन्तसँग समधुर सवन्ध हुने छ । भने स्वास्थ्यम...

श्री पाथिभरा माताले तपाईको रक्षा गरून...

भाद्र १०, 2076 मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अआजको दिनमा नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । बोलिको प्रभाव बढ्ने छ । मिष्ठान्न भोजन हुने छ । धार्मिक अस्था बढ्ने छ । परिवारको पुर्ण सहयोग...

कस्तो छ आज तपाईको भाग्य ? हेर्नुस् रा...

भाद्र ९, 2076 मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अआजको दिनमा चिताएको कामले तीव्रता लिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।वृषः इ,उ,ए,ओ,वा,वि,वु,वे,वोवृष रासि हने मित्रलाई आजको दिनमा रमणीय र सुखद यात्राको योग छ ।...

आज यसरी चम्किन सक्छ तपाईको भाग्य, हेर...

भाद्र ७, 2076 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू ब...

आज श्रीकृष्ण जन्माष्टमी यस्तो छ तपाईक...

भाद्र ६, 2076 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यावसायिक यात्राको सम्भावना छ । ज्ञान र बुद्धिको उपयोग हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । सामूहिक नेतृत...

श्री पाथिभरा माताले तपाईको रक्षा गरून...

भाद्र ५, 2076 मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अआज सामाजिक दायित्व बढ्ने छ । धार्मिक क्षेत्रमा प्रशंसा हुने छ । नजिकको मित्रबाट धोका हुन सक्छ । अध्यानमा बाधा आउने छ । प्रेममा सफल्ता मिल्ने छ । नयाँ सामानको प्रप्ती हुनेछ ।वृषः इ,उ,ए,ओ,वा,वि,वु,वे,वोवृष रासि हने मित्...

आज बुधबार यस्तो छ तपाईको भाग्य हेर्नु...

भाद्र ४, 2076 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र र...

श्री पाथिभरा माताले तपाईको रक्षा गरून...

भाद्र ३, 2076 मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अआजको दिनमा धार्मिक आस्था बढ्ने छ । यात्राको अवसर मिल्ने छ दाम्पत्य जीवन सुखमय रहनेछ । आज तपाईको निर्णय लिने क्षमतामा बिकाश हुनाले मन प्रफुल्लित रहने छ । आजको दिन तपाईको राम्रो सँग वित्ने छ ।वृषः इ,उ,ए,ओ,वा,वि,वु,वे,वो...

आज सोमबार तपाईको भग्य यस्तो छ, हेर्नु...

भाद्र २, 2076 मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ) इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक...

साताको लोकपृय

यस्तो गाउँ जहाँ महिलाले गर्छन् पुरुषलाई बलात्कार 

Sex 4

काठमाडौँ । सुन्दा पनि अचम्म लाग्छ । नेपाल, भारत लगायतका देशमा पुरुषले बलात्कार गरेर अत्याचार गरेक...