काठमाडौँ । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे निर्णय गर्ने तयारी छ ।
गएको ६ वैशाखको बैठकबाट निर्णय गराएर अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल सहित २७ संघीय सांसद र कर्णाली प्रदेशका पाँच प्...
Baishak 10, 2078 काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ । एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको हो ।
यसअघिको बैठकले प्रतिनिधिसभाका २७ जना र कर...
Baishak 9, 2078 काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार दिउँसो मेरियट होटलमा वार्ता भएको छ। नेताहरु वार्ता सकेर होटलबाट बाहिरिएका छन्।
वार्तामा दुई नेताहर...
Baishak 9, 2078 काठमाडौं । बिहीबार साझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ताले पार्टी एक हुनेमा धेरैले खुसी मनाए । तर, त्यसको १२ घण्टा पनि बित्न नपाउँदै अध्यक्ष ओलीले माधवकुमार नेपालहरुले अर्...
Baishak 9, 2078 काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच बिहीबार पनि भेटवार्ता हुँदैछ ।
दुई नेताबिच काठमाडौँको मेरियोट होटलमा दिउँसो २ बजेपछि भेट हुने नेताहरुले जानकारी दिएका छन्...
Baishak 8, 2078 काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । भेटवार्ता सकेर दुवै नेता मेरियट होटलबाट बाहिरिएका छन् ।
नेताहरुका अनुसार यो भेट पूर्वनिर्धारित भने थिएन । ...
Baishak 8, 2078 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री केप...
Baishak 7, 2078 काठमाडौं । नेकपा एमालेको ओली समुहले अर्का नेता माधवकुमार नेपाल समूहका २७ जना सांसदलाई स्पष्टीकरण सोधेपछि नयाँ तरंग ल्याएको छ । यद्यपि नेपाल समुहले भने जस्तोसुकै अवस्था आए पनि एमालेभित्रै बसेर संघर्ष गर्ने निष्कर्ष निकालेको...
Baishak 7, 2078 काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय महाधिवेशन आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौँमा गर्नेभएको छ ।
पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले जिल्...
Baishak 4, 2078 काठमाडौं । पछिल्लो राजनीतिक गतिरोध अन्त्यको लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकसकिएको छ ।
सो बैठकमा विभिन्न ३ एजेण्डामा छलफल भएको छ । सर्वदलीय बैठकमा सहभागी नेता...
Baishak 4, 2078 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) सर्वदलीय बैठक बोलाएका छन् । शनिबार बिहान ११ बजेको लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठकमा पछिल्लो राजनीतिक अव...
Baishak 3, 2078 सुर्खेत । नेकपा एमालेका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।
आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको ...
Baishak 3, 2078 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रमुखले नै सत्ता स्वार्थका लागि देशलाई नै बन्धकी राखेको आरोप लगाएका छन्।
बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटनका क्रममा बोल्दै प्रचण्डले ...
Baishak 1, 2078 काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई साथ नदिने निर्णय गरेको छ ।
सरकारविरुद्ध प्रतिपक्षले ल्याउने अविस्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गर्दै जनमोर्चाले एमालेलाई दिएको समर्थनबाट पछि हट...
Chaitra 30, 2077 विराटनगर । सोमबार बसेको प्रदेश–१ को प्रदेशसभाको बैठक नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अवरुद्ध गरेका छन् ।
प्रतिपक्षी दलले अवरोध गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक वैशाख ५ गतेसम्मका लागि स्थगित भएको...