लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश

Rabi lamichhane kantipath news

काठमाडौं ।  कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । गत कार्तिक २ गते पक्राउ परेका लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्तिशुद्धीकरणमा मुद्दा लगाइएको थियो ।

पुस १६ गतेदेखि सुरु भएको थुनछेक बहस आज सकिएसँगै आदेश आएको हो । कास्की जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएपनि लामिछाने छुट्ने छैनन् । उनीविरुद्ध पर्सा, रुपन्देही, चितवन र काठमाडौंमा पनि मुद्दा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...