पाठकलाई साधारण तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

पाठकलाई साधारण तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । साइबर कसुरको आरोपमा पक्राउ परेकी शोभा पाठकलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएपछी उनी छुटेकी छन् । नेकपा एमालेका नेता महेश बस्नेतलाई बलात्कारको आरोप लगाउँदै आएकी पाठकलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । पुस १ मा पाठकलाइ स्वयम्भूको प्रहरी टोलीले साइबर कसुरको आरोपमा पक्राउ गरेको थियो ।

प्रहरी वृत्त स्वयम्भूले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी ग...